खेलकुद

खेलकुद

टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै इतिहास रच्नबाट चुक्यो नेपाल !

असार १, काठमाडौँ । टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै इतिहास रच्नबाट चुकेको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइसिसी टी-२० विश्वकप : नेपाललाई १ सय १६ रनको विजय लक्ष्य, कुशल भुर्तेलले लिए चार विकेट

असार १, काठमाडौँ । आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध जितका लागि नेपालले ११६ रनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पिएनजीलाई हराउँदै अफगानिस्तान सुपर–८ मा, न्युजिल्याण्ड समूह चरणबाटै बाहिरियो

जेठ ३२, काठमाडौँ । जारी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले सुपर–८ मा स्थान पक्का गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

टी–२० विश्वकप : बंगलादेश र नेदरल्याण्ड्स आज आमनेसामने हुँदै

जेठ ३१, काठमाडौँ । टी–२० विश्वकपमा आज बंगलादेश र नेदरल्याण्ड्स खेल्दैछन् । सेन्ट भिसेन्टको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको वेस्ट इन्डिज यात्रा प्रभावित

जेठ ३१,काठमाडौँ । मौसममा खराबी आएपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

टी-२० विश्वकप : अमेरिकालाई पराजित गर्दै भारत अन्तिम आठमा

जेठ ३१, काठमाण्डौँ । भारत आइसिसी टी-२० विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ । गएराति आयोजक...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सन्दीपलाई अवरोध होला भनेर गोप्यरुपमा एक साताअघि नै क्यानडा पठाएका थियौं’

जेठ २९, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

फ्लोरिडाको मैदानमा विश्वकपको पहिलो खेल ! नेपाल र श्रीलंकाको पहिलो भेट

जेठ २९,काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको ट्वान्टी–२० पुरुष...  विस्तृतमा

  • अनलाइन केन्द्र

फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र यमन भिड्ने

जेठ २९, काठमाण्डौँ । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको समूहमा रहेको नेदरल्याण्ड्स दक्षिण अफ्रिकासँग पराजित

जेठ २७, काठमाण्डौँ । आइसिसी टी-२० विश्वकपमा नेपालको समूहमा रहेको नेदरल्याण्ड्स दक्षिण...  विस्तृतमा

  • अनलाइन केन्द्र

टी–२० विश्वकपमा बंगलादेशको विजयी सुरुवात, श्रीलंकाको दोस्रो हार

जेठ २६, काठमाडौँ । बंगलादेशले जारी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । शनिबार बिहान...  विस्तृतमा

  • अनलाइन केन्द्र

टी–२० विश्वकपमा क्यानडाको ऐतिहासिक जित

जेठ २६, काठमाण्डौँ । क्यानडाले टी–विश्वकपमा पहिलो जित हासिल गरेको छ । शुक्रबार भएको समूह ए...  विस्तृतमा

  • अनलाइन केन्द्र

टी–२० विश्वकपमा अमेरिकाको ऐतिहासिक जित, पाकिस्तान पराजित

जेठ २५, काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

फिफा विश्वकप छनोट : दोस्रो लेगमा आज नेपाल र यूएई खेल्दै

जेठ २४, काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल...  विस्तृतमा

  • अनलाइन केन्द्र

टी–२० विश्वकप : नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित, दोस्रो खेल श्रीलङ्कासँग खेल्ने

जेठ २३, काठमाडौँ । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसिसी टी–२० विश्वकप : युगाण्डालाई अफगानिस्तानले १२५ रनले हरायो

जेठ २२, काठमाडौँ । आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा अफगानिस्तानले युगाण्डालाई १२५ रनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

टी–२० विश्वकप : नेपाल आज नेदरल्याण्डसविरूद्ध पहिलो खेल खेल्दै

जेठ २२, काठमाडौँ । जारी टी–२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । समूह ‘डी’...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी टी–२० विश्वकप : युगाण्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्दै

जेठ २२, काठमाडौँ । आईसीसी टी– २० विश्वकप क्रिकेट अन्तर्गत आज बिहान अफगानिस्तान र युगाण्डाबीच...  विस्तृतमा

  • अनलाइन केन्द्र

साफ महिला च्याम्पियनशिप नेपालमा हुने

जेठ २२, काठमाण्डौँ । साफ महिला च्याम्पियनशिप २०२४ नेपालमा हुने भएको छ । सातौँ संस्करणको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नामिबिया र ओमानको खेल सुपर ओभरमा

जेठ २१, काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत ओमान र नामिबियाबीचको खेल सुपर ओभरमा पुगेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि आईसीसी टी–२० विश्वकप: आयोजक अमेरिकाले क्यानडाको सामना गर्दै

जेठ १९,काठमाडौँ । आईसीसी टी–२० विश्वकप आइतबारदेखि सुरु हुँदैछ । पहिलो खेलमा आयोजक अमेरिकाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि

जेठ २०,काठमाडौँ । स्पेनिस टोली रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट

काठमाडौँ । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा पुनः...  विस्तृतमा

  • अनलाइन केन्द्र

टी-२० विश्वकप तयारी : नेपाल आज अमेरिकासँग भिड्दै

जेठ १७, काठमाडौँ । टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपालले अमेरिकासँग...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस