विश्व

विश्व

वोरिङको पानी पिउँदा ५ बालबालिकाको मृत्यु !

चैत्र २४, काठमाण्डौँ । पाकिस्तानको सिन्ध प्रान्तस्थित संघर जिल्लामा बेरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको मृत्यु भएको छ । हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको मृत्यु भएको पाकिस्तान टुडेले जनाएको छ । विषाक्त पानी सेवनपछि तुरुन्तै उनीहरूलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

वर्ड फ्लुको सङ्क्रमण कोरोनाभन्दा कति गुणा बढी खतरनाक हुन्छ ?

चैत्र २४, काठमाण्डौँ । वर्ड फ्लुको सङ्क्रमण द्रुत रूपमा महामारीको रूप लिन सक्ने र यसबाट हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको भिडन्तमा २८ जनाको मृत्यु

चैत्र २३, काठमाण्डौँ । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा बुधबार राति भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

चैत्र २१, काठमाडौँ । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार बिहान ७.४ म्याग्निच्युडको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतको पश्चिम बङ्गालमा आँधीका कारण पाँच जनाको मृत्यु

चैत्र २०, काठमाण्डौँ । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा आएको आँधीका कारण कम्तीमा पाँच...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाल्टिमोरमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु

चैत्र १४, काठमाण्डौँ । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो पानी जहाज पुलमा ठोक्किँदा ६ जनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाजामा तत्काल युद्धविराम लागू गर्ने प्रस्ताव पारित

चैत्र १३, काठमाण्डौँ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुसी कन्सर्ट हलमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो‍

चैत्र ११, काठमाण्डौँ । रूसको मस्कोस्थित सिटीहलको कन्सर्टमा भएको गोली काण्डमा मृत्यु हुनेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मस्को हमलामा निधन भएकाहरू प्रति नेपालद्वारा दुःख व्यक्त

चैत्र १०, काठमाडौँ । नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुसको कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा ६० जनाको मृत्यु

चैत्र १०, काठमाण्डौँ । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भ्रष्ट्राचारको आरोपमा दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

चैत्र ९,काठमाडौँ । प्रवर्तन निर्देशनालय ९ईडी०को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द...  विस्तृतमा

  • अनलाइन केन्द्र

हङकङमा कडा सुरक्षा कानुन पारित, सरकारबिरूद्ध बिद्रोह गरे आजीवन काराबास

चैत्र ७, काठमाण्डौँ । हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानून पारित भएको छ । हङकङले कडा सुरक्षा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ठूलो ज्वालामुखी विस्फोट भएपछि आइसल्यान्डमा आपत्काल घोषणा

चैत्र ४,काठमाडौँ । ठूलो ज्वालामुखी विस्फोट भएपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा...  विस्तृतमा

  • अनलाइन केन्द्र

इजरायल र प्यालेस्टिन बिद्रोही समूह हमासबीच पुनःआजदेखि वार्ता हुँदै

चैत्र ४,काठमाडौँ । इजरायल र प्यालेस्टिन बिद्रोही समूह हमासबीच पुनःआजदेखि वार्ता हुँदैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा लोकसभा चुनावको मिति सार्वजनिक,पहिलो चरणको मतदान अप्रिल १९ तारिखमा शुरु हुने

चैत्र ३,काठमाडौँ । भारतमा लोकसभा चुनावको मिति सार्वजनिक भएको छ । भारतीय निर्वाचन आयोगले सात...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुसको तेल पूर्वाधारलाई लक्षित गरेर युक्रेनको आक्रमण

चैत्र ३,काठमाडौँ । युक्रेनले पछिल्ला हप्ताहरूमा रुसको तेल पूर्वाधारलाई लक्षित गर्दै आक्रमण...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनको अन्तरिक्ष स्टेसनद्वारा प्रारम्भिक परीक्षण पूरा

चैत्र ३,काठमाडौँ । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा प्रारम्भिक परीक्षण पूरा गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

हैटीका प्रधानमन्त्री एरियल हेनरीले राजीनामा दिने

फागुन २९,काठमाडौँ । हैटीका प्रधानमन्त्री एरियल हेनरीले देशमा बढ्दो दबाब र हिंसापछि राजीनामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी विजयी

फागुन २७,काठमाडौँ । पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिक स्वदेश फर्काउँदै

फागुन २६, काठमाण्डौँ । भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी कार्गो जहाज हमलामा ३ जनाको मृत्यु, एक नेपाली बेपत्ता !

फागुन २४, काठमाडौँ । दक्षिणी यमनमा हुथी विद्रोहीले अमेरिकी कार्गो जहाजमाथि आक्रमण गर्दा...  विस्तृतमा

  • अनलाइन केन्द्र

संविधानमै गर्भपतनको अधिकार प्रदान गर्ने विश्वको पहिलो देश फ्रान्स !

फागुन २२, काठमाण्डौँ । फ्रान्समा गर्भपतनलाई संवैधानिक अधिकार बनाइएको छ । बीबीसीका अनुसार...  विस्तृतमा

  • अनलाइन केन्द्र

बङ्गलादेशको ढाकामा आगलागी , ४३ जनाको मृत्यु

फागुन १८, काठमाण्डौँ । बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मालीमा भीषण सडक दुर्घटना, पुलबाट बस खस्दा ३१ जनाको मृत्यु

फागुन १७, काठमाडौँ । अफ्रिकी देश मालीमा मंगलबार भएको बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस