विश्व

विश्व

काश्मिरमा बस दुर्घटना, ३६ जनाको मृत्यु

कार्तिक ३०, काठमाण्डौँ । भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ । किश्तवाडबाट जम्मू जाँदै गरेको बस डोडा जिल्लाको असर क्षेत्रको त्रुङ्गल...  विस्तृतमा

  • अनलाइन केन्द्र

इजरायली सेना निशाना गाजाको सबैभन्दा ठुलो अस्पताल : ट्याङ्कहरूसहित पसे सयौँ कमान्डो सैनिक

कार्तिक २९, काठमाडौँ । इजरायली सेना प्यालेस्टाइनको गाजापट्टीको सबैभन्दा ठूलो अस्पताल...  विस्तृतमा

  • अनलाइन केन्द्र

डब्ल्यूएचओ भन्छ-‘गाजा अस्पताल चिहान भइसक्यो, शव गाड्न पनि सक्दैन’

कार्तिक २८, काठमाडौँ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गाजाको सबैभन्दा ठूलो अस्पताललाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

नाइजेरियामा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु

कार्तिक २८, काठमाडौँ । नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी...  विस्तृतमा

  • अनलाइन केन्द्र

भियतनाममा लागु पदार्थ तस्करी र ओसारपसारको आरोपमा १८ जनालाई मृत्युदण्ड

कार्तिक २७, काठमाण्डौँ । भियतनाममा लागु पदार्थ तस्करी र ओसारपसारको आरोपमा १८ जनालाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायली प्रतिनिधिबीचमा बार्ता सुरू

कार्तिक २५, काठमाण्डौँ । प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायली प्रतिनिधिबीचमा बार्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाजा युद्धमा यूएनआरडब्लूएका १०० भन्दा बढी कर्मचारीको मृत्यु

कार्तिक २५, काठमाण्डौँ । प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय...  विस्तृतमा

  • अनलाइन केन्द्र

उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने

कार्तिक २२, काठमाडौँ । उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल भ्रमणमा आउँदै

कार्तिक २२, काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालका भूकम्पपीडितलाई थप २८ करोड सहयोग गर्ने चीनको घोषणा

कार्तिक २२, काठमाडौँ । छिमेकी देश चीनले नेपालका भूकम्पपीडितहरूलाई थप करिब २८ करोड रूपैयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाजामा इजरायलको आक्रमण : मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

कार्तिक २१, काठमाडौँ । कट्टरपन्थी इस्लामिक समूह हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाजामा इजराइलको आक्रमणबाट ९ हजार ७७० प्यालेस्टाइनीको मृत्यु

कार्तिक २०, काठमाण्डौँ । इजराइलको आक्रमणबाट गाजामा अहिलेसम्म ९ हजार ७७० प्यालेस्टाइनी...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाजाको शरणार्थी शिविरमा विस्फोट, ३३ जनाको मृत्यु

कार्तिक १९, काठमाण्डौँ । मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा शनिबार राति भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

इजरायलद्वारा एम्बुलेन्सको लस्करमा हवाई आक्रमण, १५ को मृत्यु

कार्तिक १८, काठमाण्डौँ । गाजामा घाइतेहरुलाई ओसारिरहेको एम्बुलेन्सको लस्करमा इजरायली सेनाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर

कार्तिक १८, काठमाडौँ । नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान...  विस्तृतमा

  • अनलाइन केन्द्र

सीपीसी तिब्बतका सचिव वाङ नेपाल आउँदै

कार्तिक १८, काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत सचिव वाङ जुङचेङ नेपाल आउने...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा ट्रकको ठक्करबाट सुर्खेतका एकै परिवारका पाँचजनाको मृत्यु

कार्तिक १७, काठमाडौँ । भारतमा ट्रकको ठक्करबाट सुर्खेतका एकै परिवारका पाँचजनाको मृत्यु भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

इरानमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी, २७ जनाको मृत्यु

कात्तिक १७,काठमाडौँ । उत्तरी इरानमा शुक्रवार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाजामा ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो, ७ हजार विदेशीलाई इजिप्ट ल्याउने तयारी

कार्तिक १७, काठमाण्डौँ । इजरायल र हमासबीच जारी द्वन्द्व शुरू भएयता इजरायली आक्रमणमा परी गाजा...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाजामा मृतकको संख्या आठहजार ८०० पुग्यो !

कार्तिक १६, काठमाडौँ । इजरायली आक्रमणमा परेर गाजामा ज्यान गुमाउनेको संख्या आठहजार ७९७ पुगेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

इजरायलसँगको कुटनीतिक सम्बन्ध तोडेको बोलिभियाको घोषणा

कात्तिक १५,काठमाडौँ । ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलसँगको कुटनीतिक सम्बन्ध तोडेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

जब इजरायल र हमास युद्धमा ३१ पत्रकार मारिए…

कार्तिक १५, काठमाण्डौँ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट सीपीजेले हालसम्म २६ प्यालेस्टाइनी,...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँछु’ : महासचिव गुटेरेस

कार्तिक १३, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कतारका अमिरले किन गरे नेपाल भ्रमण स्थगित ?

कार्तिक १३, काठमाडौँ । कतारका अमिर शेख बिन हमाद अल थानीले नेपाल भ्रमण स्थगित गरेका छन् । यसअघि...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस