विश्व

विश्व

भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु

पौष २५, काठमाडौँ । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । दुर्घटना कैलाली टीकापुर नगरपालिका(१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनले कोभिड नियन्त्रणका लागि खोप र व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिने

पौष २४, काठमाण्डौँ । चीनले पछिल्लो समयमा त्यहाँ विस्तारित भएको कोभिड १९ को सङ्क्रमणको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकामा पन्ध्रौँ पटकको मतदानबाट सभामुख चयनमा बहुमत जुट्यो

पौष २३,काठमाडौँ । अमेरिकाको तल्लो सदन, हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

पौष २२, काठमाण्डौँ । विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सङ्कटग्रस्त श्रीलङ्कालाई संयुक्त राष्ट्रसङ्घले सघाउने

पौष २२, काठमाण्डौँ । संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवम् राष्ट्रसङ्घीय विकास कार्यक्रम...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्ने

पौष २२,काठमाडौँ । अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको...  विस्तृतमा

  • अनलाइन केन्द्र

टर्कीले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने

पौष २०,काठमाण्डौँ । टर्कीले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकाद्वारा २८ नेपालीलाई देश निकाला

पौष १९, काठमाण्डौं । अमेरिकाले सन् २०२२ मा २८ जना नेपालीहरुलाई देश निकाला गरेर नेपाल पठाइएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर मृत्यु

पौष १८, काठमाण्डौं । भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । चिसोबाट बच्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

नोटबन्दी सही भएको भारतीय सर्वोच्च अदालतको फैसला

पौष १८,काठमाडौँ । भारतको सर्वोच्च अदालतले सन् २०१६ मा नरेन्द्र मोदी सरकारले गरेको नोटबन्दी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले देश छोडे

पौष १७,काठमाडौँ । चुनावमा पराजित भएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले देश छोडेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनमा कोभिडका कारण दैनिक ९ हजारको मृत्यु

पौष १७, काठमाण्डौँ । अष्ट्रेलियाको एक वेबसाइटले चीनमा कोभिडका कारण मृत्यु हुनेको संख्या...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनाको वास्तविक सूचना उपलब्ध गराउन चीनसँग डब्ल्यूएचओको आग्रह

पौष १६,काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमण...  विस्तृतमा

  • अनलाइन केन्द्र

छिन क्याङ चीनको विदेशमन्त्रीमा नियुक्त

पौष १५,काठमाडौँ । चीनले अमेरिकाका लागि चिनियाँ राजदूत छिन क्याङलाई फिर्ता बोलाएर...  विस्तृतमा

  • अनलाइन केन्द्र

कम्बोडियाको क्यासिनोमा आगलागी हुँदा एक नेपालीसहित १९ जनाको मृत्यु

काठमाण्डौँ । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक क्यासिनोमा आगलागी हुँदा...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतीय प्रधानमन्त्री मोदीकी आमाको ९९ वर्षको उमेरमा निधन

पौष १५, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनबाट अमेरिका जान जनवरी ५ बाट अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने

पौष १४, काठमाण्डौ । अमेरिकाले चीनबाट आउने यात्रुलाई कोरोना परीक्षण गरी नेगेटिभ नतिजा आएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

क्याम्बोडिया र थाइल्यान्डको सीमा रहेको एक क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु

पौष १४, काठमाण्डौ । क्याम्बोडिया र थाइल्यान्डको सीमा रहेको एक क्यासिनोमा आगलागी हुँदा १०...  विस्तृतमा

  • अनलाइन केन्द्र

नाइजेरियामा भएको दुर्घटनामा २१ जनाको मृत्यु

पौष १३, काठमाण्डौ । नाइजेरियामा सोमबार र मंगलबार भएको दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै

पौष १३, काठमाण्डौं । कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

बढ्दो संक्रमणबीच चीनमा अब विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने

पौष १२,काठमाडौँ । चीनमा अब विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने भएको छ । आउँदो जनवरी ८...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिमआँधीका कारण अमेरिकाको जनजीवन अस्तव्यस्त, कम्तिमा ३४ जनाको मृत्यु

पौष ११, काठमाण्डौ । एकातिर चीनमा कोरोना भाइरसको नयाँ भेरियन्टका कारण महामारी उत्पन्न भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

उत्तरी अमेरिकामा अत्यधिक चिसो,३८ जनाको ज्यान गयो

पौष ११,काठमाडौँ । उत्तरी अमेरिकामा अत्यधिक चिसोका कारण ३८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतको तमिलनाडुमा तीर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको मृत्यु

पौष ९, काठमाण्डौ । भारतको तमिलनाडुको थेनी जिल्लामा तिर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस