विश्व

विश्व

इन्डोनेसियामा ५.६ म्याग्नेच्युडको भूकम्प, ४६ जनाको मृत्यु

मंसिर ५, काठमाडौ । इन्डोनेसियामा भूकम्प जाँदा ४० जना भन्दा बढीको मृत्यु भएको छ । ५.६ म्याग्नेच्युडको भूकम्पको केन्द्रविन्दु सिनजुर शहरमा रहेको थियो। भूकम्पमा ४६ जनाको मृत्यु भएको सो शहरका प्रमुख हरमन सुहेरमानले बताएका छन् । भूकम्पको कम्पन राजधानी जकार्तासम्म महसुस गरिएको थियो । केन्द्रविन्दु...  विस्तृतमा

  • अनलाइन केन्द्र

सडक दुर्घटनामा परी अफगानिस्तानमा ११ जनाको मृत्यु

मंसिर ४, काठमाण्डौ । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा शनिबार दुई छुट्टाछुट्टै सडक...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतका स्वास्थ्य पूर्वाधारमा लगानी बढाउँदै अमेरिका

कार्तिक ३०, काठमाण्डौ । संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख...  विस्तृतमा

  • अनलाइन केन्द्र

जापानमा शक्तिशाली भूकम्प

कार्तिक ३०, काठमाण्डौ । जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानमा ६.१...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाइडेन-सीबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर बार्ता

कात्तिक २९,काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच...  विस्तृतमा

  • अनलाइन केन्द्र

इरान प्रदर्शनमा ३२६ जनाको मृत्यु

कार्तिक २७, काठमाण्डौ । महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानी सुरक्षा बलहरूले...  विस्तृतमा

  • अनलाइन केन्द्र

अफगानिस्तानमा दुई करोड २८ लाख मानिस भोकमरीमा

कार्तिक २६, काठमाण्डौ । तालिबानले कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र...  विस्तृतमा

  • अनलाइन केन्द्र

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

कार्तिक २४, काठमाण्डौ । उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेटाले १३ प्रतिशत कर्मचारी कटौती गर्ने

कार्तिक २४, काठमाण्डौ । मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

इरानी सुरक्षा बलले दमन गर्दा बालबालिकासहित १० जनाको मृत्यु

कार्तिक २३, काठमाण्डौ । देशको दक्षिणपूर्वी भागमा भएको विरोध प्रदर्शनमा इरानी सुरक्षा बलले...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनले अन्तरिक्षमा प्रजननबारे अध्ययन गर्न बाँदर पठाउने

कार्तिक २१, काठमाण्डौ । चीनले अन्तरिक्ष स्टेसन तियाङगोङमा बाँदरहरू पठाउने योजना गरिरहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

तान्जानियामा विमान दुर्घटनामा १९ जनाको ज्यान गयो, २४ जनाको उद्धार

कार्तिक २१, काठमाण्डौ । अफ्रिकी देश तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल

कार्तिक २०, काठमाण्डौ । भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुसको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

कार्तिक १९, काठमाण्डौ । रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्री क्लबमा शनिबार राति...  विस्तृतमा

  • अनलाइन केन्द्र

गुजरात पुल दुर्घटनाःखोज तथा उद्धार स्थगन

कार्तिक १८, काठमाण्डौ । भारतको पश्चिमी राज्य गुजरातका अधिकारीहरूले मोर्बीको मच्छुनदीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

फिलिपिन्समा आँधीबाट १ सय ५० जनाको ज्यान गयो, ३६ जना बेपत्ता

कार्तिक १८, काठमाण्डौ । फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण १ सय ५० जनाले ज्यान गुमाएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु

कार्तिक १६, काठमाण्डौ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु गरेका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बङ्गलादेशमा कार्यालय समय परिवर्तन

कात्तिक १४,काठमाडौँ । बङ्गलादेश सरकारले बिजुली अभावका कारण यसअघि गरिएको परिवर्तनपछि सोमवार...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा ब्राजिलको नयाँ राष्ट्रपति चुनिए

कार्तिक १४, काठमाडौ । पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा ब्राजिलको नयाँ राष्ट्रपति...  विस्तृतमा

  • अनलाइन केन्द्र

वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति चुनिए

कात्तिक १४,काठमाडौँ । वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति चुनिएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

गुजरातमा पुल भत्किँदा ३२ जनाको मृत्यु

कार्तिक १४, काठमाण्डौ । भारतको गुजरात राज्यको मोरबीस्थित मच्छु नदीमा झोलुङ्गे पुल भत्कँदा ३२...  विस्तृतमा

  • अनलाइन केन्द्र

दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु

कार्तिक १३, काठमाण्डौ । दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ४९...  विस्तृतमा

  • अनलाइन केन्द्र

युद्धमा पठाउन तीन लाख सेना तयार गरिसकेको रुसको घोषणा

कार्तिक १२, काठमाडौं । रुसले युक्रेनसँगको जारी युद्धमा पठाउनका लागि घोषणा गरेको सैन्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

दक्षिणी फिलिपिन्समा आएको बाढीमा परी १३ को मृत्यु

कार्तिक ११, काठमाण्डौ । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौँ सहरहरूमा रातभरि...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस