भाद्र ६, काठमाण्डौ । जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई कोभिड–१९ संक्रमण भएको छ । प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो । खोकी र ज्वरो महसुस गरेपछि... विस्तृतमा
भाद्र ५, काठमाण्डौ । पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा... विस्तृतमा
भाद्र ४, काठमाण्डौ । सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । टर्कीको... विस्तृतमा
भाद्र ३,काठमाडौँ । रुसले आफ्नो कब्जामा रहेको युक्रेनको परमाणु ऊर्जा केन्द्र अवलोकनका लागि... विस्तृतमा
भाद्र ३,काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जीनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आउँदो... विस्तृतमा
भाद्र २, काठमाण्डौ । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ ।... विस्तृतमा
साउन ३१, काठमाडौं । कडा प्रतिस्पर्धाका बीच केन्याका निर्वाचन प्रमुखले सोमबार उपराष्ट्रपति... विस्तृतमा
साउन ३१,काठमाडौँ । म्यानमारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई थप ६ वर्षको जेल सजाय... विस्तृतमा
साउन २९,काठमाडौँ । अमेरिकी स्पेश एजेन्सी (नासा) ले नयाँ ग्रह पत्ता लगाएको छ । जुन पृथ्वीभन्दा ४... विस्तृतमा
साउन २९, काठमाण्डौ । अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको ज्यान गएको छ ।... विस्तृतमा
साउन २८,काठमाडौँ । युक्रेनका स्वास्थ्य मन्त्रीले रुसी अधिकारीहरूले अत्यावश्यक औषधिमाथि... विस्तृतमा
साउन २६, काठमाण्डौ । क्यानडामा मङ्कीपक्सका बिरामीहरूको सङ्ख्या हजारभन्दा बढी पुगेको छ।... विस्तृतमा
साउन २५, काठमाण्डौ । मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज बुधबार... विस्तृतमा
साउन २३, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको आगामी २० औं राष्ट्रिय महाधिवेशनको तयारीमा... विस्तृतमा
साउन २३, काठमाडौं । इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम भएको छ । इजिप्टको... विस्तृतमा
साउन २२,काठमाडौँ । इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा गरेको हवाई आक्रमणमा परि ज्यान... विस्तृतमा
साउन २२,काठमाडौँ । भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित भएका छन् । हिजो भएको... विस्तृतमा
साउन २१, काठमाण्डौ । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५... विस्तृतमा
साउन २०,काठमाडौँ । ताइवानका विदेशमन्त्री जोसेफ वुले चीनको विस्तारवादी सपनाको कुनै अन्तिम... विस्तृतमा
साउन १९, काठमाण्डौ । नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ ।... विस्तृतमा
साउन १७,काठमाडौँ । अल कायदा नेता अयमान अल–जवाहिरी मारिएका अमेरिकाले दाबी गरेको छ... विस्तृतमा
साउन १५, काठमाण्डौ । शिकागोको पूर्वी केन्टकीमा आएको बाढीमा परेर एकै परिवारका चार... विस्तृतमा
साउन १२,काठमाडौँ । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ ।... विस्तृतमा
साउन १२, काठमाण्डौ । श्रीलङ्काको संसद्ले अनिश्चितकालीन सङ्कटकाललाई अनुमोदन गरेको छ ।... विस्तृतमा