विश्व

विश्व

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १७९, २ जनाको उद्धार

पौष १४, काठमाण्डौँ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको छ । योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ । १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु पुष्टि

पौष १४, काठमाडौँ । आइतबार बैंकक फर्किरहेको गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन...  विस्तृतमा

  • अनलाइन केन्द्र

दोस्रो विश्वयुद्धपछि जर्मनीमा चौथो पटक संसद्‌ विघटन, फ्रेबुअरी २३ मा चुनाव हुने

पौष १३, काठमाण्डौँ । जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टेन मेयरले शुक्रबार संसद्‌ विघटन...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतीय पूर्वप्रधानमन्त्री एवंम अर्थशास्त्री डा. मनमोहन सिंहको निधन

पुस १२,काठमाडौँ । छिमेकी भारतमा आर्थिक उदारिकरण र विश्वब्यापीकरणको जग बसालेका पूर्व...  विस्तृतमा

  • अनलाइन केन्द्र

थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह

पौष ९, काठमाडौँ । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि वार्ताले सार्थकता पाउदै

पुस ७,काठमाडौँ । गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजरायल र हमासबिचको वार्ता ९०...  विस्तृतमा

  • अनलाइन केन्द्र

क्यानडामा जस्टिन ट्रुडोको सरकार ढल्ने निश्चित !

पौष ७, काठमाडौँ । अन्य देशहरूसँगको सम्बन्धमा एकपछि अर्को संकटको सामना गरिरहेका क्यानडाका...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वमा सबैभन्दा धेरै सुन भएका १० देशहरु कुन-कुन हुन् ?

पौष ६, काठमाण्डौँ । पहेलो धातु सुन विश्वका महंगा धातुहरु मध्येको एक हो । यो व्यक्तिको मात्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुम्बईमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

पौष ४, काठमाण्डौँ । भारतको मुम्बईस्थित गेटवे अफ इन्डिया क्षेत्रबाट एलिफेन्टा टापु जाँदै...  विस्तृतमा

  • अनलाइन केन्द्र

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

पौष ३, काठमाण्डौँ । महिनौँको गतिरोधपछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिएको युक्रेनको दाबी

पुस २,काठमाडौँ । युक्रेनले पश्चिमी कुर्स्क क्षेत्रमा रुसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वविख्यात तबला वादक उस्ताद जाकिर हुसैनको निधन

पुस १,काठमाडौँ । विश्वविख्यात तबला वादक उस्ताद जाकिर हुसैनको निधन भएको छ । अमेरिकाको सान...  विस्तृतमा

  • अनलाइन केन्द्र

फर्किए अमेरिकी सहायक विदेशमन्त्री लू

मंसिर २५, काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु काठमाडौँमा

मंसिर २३, काठमाडौँ । मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी छाड्न बाध्य

मंसिर २३,काठमाडौँ । सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकामा टिकटकको अपिल खारेज, प्रतिबन्ध लाग्नसक्ने

मंसिर २२, काठमाडौँ । अमेरिकी अदालतले छोटो भिडियो एप टिकटकको अपिल खारेज गरेको छ । यससँगै आगामी...  विस्तृतमा

  • अनलाइन केन्द्र

आँधीले नेदरल्यान्ड्समा रेलमार्ग, सडक यातायात र जलमार्गहरू प्रभावित

मंसिर २२,काठमाडौँ । आँधीले शुक्रबार नेदरल्यान्ड्समा व्यापक अवरोध सिर्जना गर्यो । एम्स्टर्डम...  विस्तृतमा

  • अनलाइन केन्द्र

भुटानका राजा शुक्रबार नेपाल आउँदै

मंसिर १९, काठमाडौँ । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही शुक्रबार नेपाल आउने भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाललाई नौं अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

मंसिर १८, काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाललाई पाँच सय मिलियन आरएमबी करिब नौ अर्ब...  विस्तृतमा

  • अनलाइन केन्द्र

इजरायल र लेबनानबीच युद्ध अन्त्य गर्ने सहमति

मंसिर १२, काठमाण्डौँ । इजरायल र लेबनानबीच युद्धलाई अन्त्य गर्ने सहमति गरेका छन् । १३ महिना...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतीय स्थल सेनाध्यक्ष आज काठमाडौँ आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

मंसिर ५, काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदैछन् । नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने-‘ट्रम्पले पद सम्हालेको केही समयमै रुससँगको युद्ध अन्त्य हुन्छ’

मंसिर २,काठमाडौँ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै, प्रधानसेनापतिको दर्ज्यानी चिह्न लिने

कार्तिक २७, काठमाण्डौँ । भारतीय सेनाका सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मंसिर ५ गतेदेखि नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्व प्रधानमन्त्री हसिनालाई फिर्ता ल्याउन बङ्गलादेश सरकारले इन्टरपोलको सहयोग लिने

कार्तिक २६, काठमाडौँ । मोहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस