सरकारले प्रत्येक नेपालीको बैंक खाता खोल्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ जेष्ठ ७, सोमबार (६ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

जेठ ७,काठमाडौँ । सरकारले प्रत्येक नेपालीको बैंक खाता खोल्ने दाबी गरेको छ ।

सोमबार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सबै नेपालीको बैंक खाता हुने दाबी गरिएको हो ।

साथै सरकारी र निजी क्षेत्रको सबै भुक्तानी पनि बैंक खातामा मात्र हुने व्यवस्था गरिने पनि सरकारले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस