संसद बैठक जारी : बजेटमाथी उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ जेष्ठ १८, शुक्रबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

जेठ १८,काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाएका विषयमा जवाफ दिने भएका छन । अहिले संसद बैठक बसिरहेको छ । संसदमा अर्थमन्त्रीले पेश गरेका बजेटमाथी सांसदहरुले प्रश्न राखिरहेका छन ।

बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५र७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिने कार्यसूचिमा उल्लेख रहेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनमा यही जेठ १५ गते बजेट प्रस्तुत गरेका थिए । बिहीबारको छलफलमा २२ जना सदस्यले भाग लिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस