विगत दुई दिन देखि सुन चाँदीको मूल्य स्थिर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ ३०, शनिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ३०,काठमाडौँ । विगत दुई दिन देखि सुन चाँदीको मूल्य स्थिर छ । शुक्रबार सुन प्रतितोला ५७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन ५६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस