नक्कली नोटसहित समातिएका फिल्म निर्माता वाग्ले २५ लाख धरौटीमा छुटे

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण १८, शुक्रबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १५,काठमाडौँ । साढे २ करोड रुपैयाँ नक्कली नोटसहित पक्राउ परेका फिल्म निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन् ।

उच्च अदालत, पाटनको आदेशमा वाग्लेलाई काठमाडौं जिल्ला अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

शुक्रबार धरौटी रकम बुझाएपछि उनलाई छाडिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए ।

यसअघि जेठ पहिलो साता निर्माता वाग्लेसहित ५ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । वाग्ले चलचित्र लुटका निर्माता हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस