कोशी टप्पुमा चालीसलाख भन्दा बढी राजश्व सङ्कलन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र ४, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र ४,काठमाडौँ । यसैगरी अर्ना र पर्यटकका लागि प्रशिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय सुनसरीले एक वर्षमा रु ४० लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा आरक्षले ४० लाख ११ हजार २६५ रुपैयाँ २५ पैसा राजश्व सङ्कलन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।

आरक्षले खरखर्डा, पर्यटक, दण्ड जरिवानालगायतबाट सो परिणाममा राजश्व सङ्कलन गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस