बिमस्टेक सम्मेलन : सुरक्षा नेतृत्व सेनाले गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र १२, मंगलबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र १२, काठमाडौं । बिमस्टेक सम्मेलनको सुरक्षा नेतृत्व सेनाले लिने भएको छ ।

सरकारले सेना, प्रहरी र सशस्त्र प्रहरी सम्मिलित एकीकृत सुरक्षा प्रणाली निर्माण गरी त्यसको नेतृत्व सेनालाई दिएको हो । सम्मेलनमा सहभागी हुन आउने विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख एवं उच्च पदस्थ सरकारी अधिकारीका निम्ति चार घेरे सुरक्षा प्रबन्ध गरिएको छ ।

पहिलो घेरामा सेना रहनेछ भने त्यसपछि क्रमशः प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर टोली रहनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस