अमेरिकी डलरको भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र २३, शनिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २३, काठमाडौं । शुुक्रबार १ सय १५ रुपैयाँ ४८ पैसा पुुगेको अमेरिकी डलरको भाउ शनिबार घटेको छ । शनिबार डलरको भाउ ४० पैसा घटेको हो ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शनिबार एक अमेरिकी डलरको खरिद दर १ सय १४ रुपैयाँ ४८ पैसा र बिक्रिदर १ सय १५ रुपैयाँ ८ पैसा कायम भएको छ ।

निरन्तर उकालो लाग्दै एकपछि अर्को गर्दै रेकर्ड कायम गरेको डलरको भाउ अहिलेसम्मकै सबैभन्दा बढी शुक्रबार कायम भएको थियो । तर शनिबार भने नयाँ रेकर्ड बन्न सकेन ।

ताजा अपडेट

खोजी गर्नुहोस