ट्यांकर चालकलाई निगमको यस्तो चेतावनी !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन ४, बिहिबार (६ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीकर्तालाई आपूर्ति सहज बनाउन निर्देशन दिएको छ ।

निगमको निर्देशन पालना नगर्ने ट्यांकर चालकलाई हटाउनेसमेत निगमले जनाएको छ । निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने चालकलाई सूचना जारी गर्दै हटाउने चेतावनी दिएको हो ।

ढुवानीकर्ता र ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ आपूर्ति सहज र सरल बनाई आपूर्ति व्यवस्था मिलाउन निगमले कडा निर्देशन दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस