२० वर्षे सवारीसाधन जोगाउन फेरि चलखेल, २५ वर्ष पु¥याउने तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक २८, बुधबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

कात्तिक २८, काठमाडौं । सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयु २० वर्षबाट २५ वर्ष पु¥याउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागका प्राविधिकहरुले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयु २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा बढाउन लागिएको हो ।

सरकारले २०७३ देखि काठमाडौं उपत्यकामा र त्यसको १ वर्षपछि देशभर २० वर्ष पुराना सवारी चलाउन नपाईने नियम लागू गरे पनि उपत्यकाबाहिर अझै कार्यान्वयनसमेत भएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस