राष्ट्र बैंक पुननिर्माणः पप्पु जोडिँदा योजना अलपत्र

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक २९, बिहिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कात्तिक २९, काठमाडौं । ठेकेदार टुंगो नलाग्दा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन पुननिर्माण योजना रोकिएको छ ।

प्राप्त बोलपत्रमध्ये सबभन्दा कम रकम कबुल्ने पप्पु कन्स्ट्रक्सन प्रालि विवादमा तानिएपछि थप निर्णय हुन सकेको छैन ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले ठेक्का टुंग्याउन नसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जिम्मा लगाएको थियो । कार्यालयसमेत एक महिनाभन्दा बढी समयदेखि अनिर्णीत छ ।

ताजा अपडेट

खोजी गर्नुहोस