चीनद्वारा कर्णाली द्रुतमार्ग सर्भे, हवाई सेवामा पनि सघाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक २९, बिहिबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

कात्तिक २९, काठमाडौं । चीनले हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थलको छ ।

चिनियाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाह जोड्ने ५३० किमि सडक बनाउन चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीको प्राविधिक टोलीले मंगलबार हवाई सर्वेक्षण गरेको छ । टोलीमा १३ सदस्य छन् ।

हवाई सेवामा पनि सघाउने

तीन सरकारले द्रुतमार्गका साथै कर्णालीको हवाई क्षेत्रमा पनि सघाउने आश्वासन दिएको छ ।

गत असोजमा चिनियाँ सरकारको स्वामित्वमा रहेको नर्थवेस्ट सिभिल एभिएसनले सम्भाव्यता छलफल गरेर फर्केको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस