वाइडवडी जापान उड्ने अन्तिम तयारीमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर १८, मंगलबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाडौं । नेपाल वायुसेवा निगम एक दशकपछि पुनः जापान उड्ने अन्तिम तयारीमा छ।

जहाज अभावका कारण सन् २००७ यता निगमको जापान उडान रोकिएको थियो। निगमले नयाँ जहाज खरिदसँगै पुनः सीधा उडान गर्न लागेको छ।

निगमले हालै खरिद गरेको एयरबस–३३० वाइडवडी जहाजबाट जापान उडान गर्नेछ। निगमले माघदेखि सातामा तीन दिन काठमाडौँ–ओसाका उडान गर्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस