आर्थिक अनियमितताका कारण धराशयी साझालाई फेरि आठ करोड

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर १९, बुधबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाडौं । नेतृत्वको आर्थिक अनियमितताका कारण धराशयी बनेको साझा प्रकाशनलार्य सरकारले फेरि अनुदान दिने भएको छ ।

अर्थ मन्त्रालयले साझालाई साढे आठ करोड रुपैयाँ अनुदान दिन लागको हो ।

अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच मंसिर ४ गते उक्त रकम उपलब्ध गराउने सम्झौता भएको साझा प्रकाशन सञ्चालक समितिका एक सदस्यले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस