आयातमा २, निर्यातमा प्रदेश नम्बर १ अगाडि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २, काठमाडौं । बाहिरी मुलुकबाट वस्तु तथा सेवाको आयात गर्नेमा प्रदेश नम्बर २ अग्रस्थानमा देखिएको छ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले गरेको अध्ययनअनुसार सबैभन्दा धेरै सामान आयात गर्नेमा २ नम्बर प्रदेश पर्छ।

अन्य प्रदेशको तुलनामा प्रदेश २ आर्थिक रुपमा पछि परेकाले पनि ठूलो परिणाममा आयात गर्ने गरेको पाइएको हो।

आयात धेरै गर्ने २ नम्बर प्रदेश छ भने आयात नै नगर्नेमा गण्डकी र कर्णाली प्रदेश छन्। सबैभन्दा धेरै निर्यात गर्नेमा प्रदेश १ अगाडि छ।

ताजा अपडेट

खोजी गर्नुहोस