आज कुन देशको मुद्राको विनिमयदर कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको (पुस २) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ७४ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ ३५ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ४३ पैसा र बिक्रिदर १४५ रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३७९ रुपैयाँ ३५ पैसा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस