भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २, सोमबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पौष २, काठमाडौं । भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

भारतीय प्रहरीद्वारा विषेश सूचनाका आधारमा कोलकोताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट गायब भएको ३३ किलो सुन भारतीय प्रहरीले बरामद गरेको सुनको बारेमा अनुसन्धान शुरु गरेको हो ।

भारतमा सुनसहित पक्राउ परेका २ जना नेपाली नागरिक यसअघि ३३ किलो सुनका मुख्य नाइके चुणमणि उप्रेती गोरेका सहयोगी भएका आशंका नेपाल प्रहरीले गरेको र भारतीय प्रहरीले पनि पक्राउ परेका व्यक्ति गोरेका सहयोगी भएको जानकारी नेपाल प्रहरीलाई गराइसकेको प्रहरीका एक उच्च अधिकारीले  जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस