आज डलरको भाउ कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष ११, बुधबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ११) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ९२ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ५२ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ र बिक्रिदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १५ पैसा भने बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रिदर ३० रुपैयाँ ९० पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३७० रुपैयाँ ३९ पैसा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस