नेपाल टेलिकम फोरजी विस्तार, हुवावेलाई नै ठेक्का

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १८, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष १८, काठमाडौं । नेपाल टेलिकमको चौथो पुस्ताको मोबबाइल नेतवर्क (फोरजीर एलटिइ) विस्तारको जिम्मेवारी चिनियाँ कम्पनी सिसिएसआईलाई दिने निर्णय गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उच्च राजनीतिक दबाबमा अनुभवै नभएको कम्पनी सिसिएसआईलाई फोरजी विस्तारको जिम्मा दिने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस