सर्वोच्चको आदेशपछि सुमार्गीले बैँकबाट निकाले साढे २ अर्ब

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २१, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २१, काठमाडौं । व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन्।

सर्वोच्च अदालतले सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेका हुन्।

अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योगको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी रोक्का नगर्न राष्ट बैँकलाई अल्पकालिन अन्तरिम आदेश दिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस