चिनीको मूल्य बढाउन फेरि चलखेल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् ।

स्वदेशी उद्योग प्रवर्द्धनको नाममा दशैंको मुखमा आयात बन्द गराउन सफल उद्योगीहरु अहिले मूल्य बढाउने चलखेलमा लागेका हुन् ।

उनीहरुले आफ्नो लागत (कारखाना मूल्य) प्रतिकिलो ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै राष्ट्रिय जोजना आयोग, अर्थ, उद्योग र कृषि मन्त्रालयमा विवरण बुझाइसकेका छन् । यही मूल्य कार्यान्वयन भए उपभोक्ताले किलोमा सय रुपैयाँ तिर्न बाध्य हुने जानकारहरु बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस