तरुलमा पनि नेपाल भारतसँग परनिर्भर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ १, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाडौं । तरुलमा पनि नेपाल परनिर्भर छ । माघे संक्रान्ति मान्नसमेत तरुल आयात गर्नुपर्छ । कन्दमुल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्याधिक हुन्छ । यसलाई चाकु र घिउसँगै खाइन्छ ।
उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ । त्यसमध्ये १० प्रतिशत (करिब दुई करोड रुपैयाँ) तरुत भारतको उत्तर प्रदेशबाट आयाात भएको छ ।

‘अहिले आयात दर भने विस्तारै घट्दो क्रममा छ,’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले भने, ‘स्वदेशमै ठुलो परिमाणमा उत्पादन हुन थालेको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस