वैशाखदेखि पाइपबाट पेट्रोलियम पदार्थ ल्याइने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र १, शुक्रबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत १, काठमाडौँ । आगामी वैशाखदेखि पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ । नेपाल आयल निगमले चैतमा पाइप लाइन निर्माणको काम सकेर वैशाखदेखि पेट्रोलियम पदार्थ ल्याइने जनाएको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको २८ किलोमिटर निर्माण सम्पन्न भएको छ । अब आठ किलोमिटर निर्माण बाँकी छ ।
अमलेखगन्जदेखि पथलैयासम्मको जङ्गलमा रुख कटानको काममा प्रक्रिया पुर्याउँदा ढिलाइ भएको निगमले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस