उत्पादनमा लगानी गर्न बैँकलाई आर्थिक मामिला मन्त्री गुरुङको आग्रह

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २५, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत्र २५,पोखरा । गण्डकी प्रदेशका आर्थिक मामीला तथा योजना मन्त्री किरण गरुङले समृद्व नेपाल निर्माणको अभियानमा रहेका बताउदै उत्पादनमा लगानी गर्न  बैँकहरुलाई आग्रह गरेका छन् ।

पोखरा महानगरपालिका बडा नम्बर २७ मा रहेका सिदार्थ बैँकको शाखा कार्यालयको आज एक समारोहका बिच उद्वघाटन गर्दै मन्त्री गुरुङले देशलाई समृद्व बनाउनका लागी बैड्ढहरुले पनी सोच्ने बेला आएको बताए ।

गुरुङले “सिप,प्रविधी र ज्ञान बिना विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने ” बताए । उक्त कार्यक्रममा गण्डकी प्रदेश अर्थ बिकास समितीका सभापती दीपक कोईराला लगाएतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रम बैँकका सञ्चालक समीतीका सदस्य दिनेस शंकर पालिखेको अध्यक्षतामा भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस