जनकपुर विमानस्थलमा रात्रिकालिन हवाईसेवा सुरु गरिँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख २३, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख २३, धनुषा । जनकपुर विमानस्थलमा रात्रिकालिन हवाईसेवा सुरु हुने भएको छ । रात्रीकालीन अवतरणका लागि चाहिने उपकरण र सामग्री तयारी अवस्थामा रहेको विमास्थलले जनाएको छ ।

लाइट जाँचदेखी सबै काम गरिएको बताइएकोछ । एयरपोर्ट वाहिरका चार सय मध्ये दुइ सय रुख काट्न मात्र बाँकी रहेको छ ।

रात्रिकालीन विमान अबतरण सुरु भएसँगै जनकपुरबाट दैनिक ४ सय यात्रुले आवतजावत गर्ने अनुमान गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अहिले सुरक्षा जाँचको लागि एक्स–रे मेशिन, जड़ान गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस