धुलोबाट इँटा उत्पादन गर्दै काठमाडौँ महानगर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण ७, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ७, काठमाडौँ । काठमाडौं महानगरपालिकाले दैनिक ब्रुमर चलाएर संकलन गरेको धुलोबाट इँटा उत्पादन हुने भएको छ।

महानगरपालिकाले पाँचवटा ब्रुमरबाट दैनिक १० टनसम्म धुलो संकलन गर्दै आएको छ।

उक्त धुलोबाट इँटा बनाउने विषयमा छलफल भइरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस