धरहरा बनाइरहेको रमण कन्स्ट्रक्सन कालोसूचीमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण २२, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत चितवनको गोलाघाटस्थित पुल निर्माणमा लापरबाही गरेपछि रमण कन्स्ट्रक्सन कालोसूचीमा परेको छ ।

धरहरा निर्माणसमेत गरिरहेको रमणलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै नयाँ सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नदिन भनेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस