फिल्म हलबाट कर उठाउन सकेन महानगरले

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र ३, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौँ । महानगरमा सञ्चालनमा रहेका सिनेमा हलमध्ये सबैभन्दा ठूलो हल हो, गोपीकृष्ण । यसका सातवटा पर्दामा छन् ।

सात पर्दामा एक पटकमा करिब दुई हजार ६ सय दर्शकले सिनेमा हेर्न सक्छन् । हलले प्रत्येक दर्शकबाट सिनेमाको मनोरञ्जन दिएबापत् एक सय ५० देखि तीन सय ५० सम्म शुल्क लिन्छ । दैनिक रुपमा मनोरञ्जन दिएबापत् शुल्क राम्रै उठाउँछ ।

हलले कर भने तिरेको छैन । यति ठूलो हलले अहिलेसम्म काठमाडाैं महानगरपालिकालाई) मनोरञ्जनबापतको कर बुझाएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस