काठमाडौं- सिलिगुडी बस सेवा सुरू

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १०, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र १०, काठमाडौं । कपन संयुक्त यातायातले नेपाल-भारतमैत्री बस सेवा क्रस बोर्डर मार्ग काठमाडौं-सिलिगुडी सेवा सुरु गरेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीको उपस्थितिमा सोमबार बस सेवाको शुभारम्भ गरेका हुन्।

काठमाडौं-सिलिगुडी बस सेवा नेपाल भ्रमण वर्ष २०२० का लागि पनि सहयोगी हुने मन्त्री महासेठको भनाइ छ।

यातायातले चार वटाबसमार्फत सेवा दिनेछ । एकतर्फी यात्राको भाडा दर दुई हजार रुपैयाँ तोकिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस