चार वर्षपछि पलायो आशा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १०, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र १०, प्युठान । झिमरुक–५ ढाँडस्थित स्यालीघारी पक्की पुल चार वर्षपछि बन्ने आशा पलाएको छ ।

निर्माणस्थलमा दलदल भेटिएपछि निर्माण कार्य रोकिएको थियो ।

प्रदेश ५ का भौतिक पूर्वाधारमन्त्री, प्युठानका प्रदेश सभा सदस्य, स्थानीय सडक, पुल कार्यक्रमका प्रतिनिधि र निर्माण व्यवसायीबीचको छलफलमा पुनः स्टिमेट गरेर भए पनि काम अगाडि बढाउने सहमति भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस