फास्ट ट्र्याक अनियमितता प्रकरणः उपरथी र सहायक रथीमाथि सेनाको कारबाही

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक २८, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कात्तिक २८, काठमाडौं । नेपाली सेनाले काठमाडौँ–तराई मधेस दु्रतमार्ग सुपरिवेक्षणका लागि परामर्शदाता कम्पनी छनोट गर्दा भएको अनियमिततामा मुछिएका तत्कालीन आयोजना प्रमुखसहित प्राविधकि बोर्ड सदस्यलाई कारबाही गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक अनियमिततामा कडा बन्ने रणनीति लिएअनुरुप दु्रतमार्गको अनियमितताका विषयमा मुछिएका तत्कालीन प्रमुख र प्राविधिक मूल्यांकन बोर्डका सदस्यमाथि कारबाही भएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस