उद्योग संघ मकवानपुरको १८ औं साधारण सभा : पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २५, शुक्रबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पुस २५ हेटौडा । उद्योग संघ मकवानपुरमा नयाँ नेतृत्व चयन भएको छ । उद्योग संघको १८ औं साधारण सभाले लेखराज पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा स्वागतराज प्याकुरेल, उपाध्यक्षमा वद्रीनाथ शर्मा, महासचिवमा बासु कार्की, सचिवमा शिवहरी आचार्य, कोषाध्यक्षमा किशोर अर्याल, सहकोषाध्यक्षमा श्याम ढकाल चयन भएका छन ।

सदस्यहरुमा सविता पौडेल, रमन खनाल, हरिहर अर्याल, शरदचन्द्र भटराई, डावरमणि थेवे लिम्वु, शिरोमणि प्याकुरेल, शुयस पराजुली, बुद्धराज अर्याल र श्रीजन कोइराला चयन भएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस