आठौँ धादिङ महोत्सव: पालिकाका प्रदर्शनयोग्य सम्भावित बस्तुहरु के के हुन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ मंसिर २३, शुक्रबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर २३,धादिङ । आठौँ धादिङ महोत्सव पुष ७ देखि १७ गतेसम्म संचालन हुदैछ । यसैबीच महोत्सवमा पालिकाका प्रदर्शन योग्य सम्भावित बस्तुहरुको विषयमा विभिन्न गाउँपालिका प्रमुखहरुसंग मुल आयोजक समितिले छलफल गरेको छ । खासगरी जिल्लाको उत्पादन,सांस्कृतिक सम्पती,कला साहित्य र आर्थिक दृष्टिकोणले महत्व पाएका उत्पादनहरुलाई विशेष प्राथामिकतामा राखिएको छ ।

पालिकाका प्रदर्शन योग्य सम्भावित बस्तुहरुको सुचि निम्नप्रकार रहेका छन् ।

धुनीवेशी नगरपालिका
अदुवा, उखु,

थाक्रे गाउँपालिका
उखु

सिद्धलेक गाउँपालिका
कौह्रा नृत्य, सालैजो र मह

ज्वालामुखी
खरी पिँडालु

त्रिपुरासुन्दरी
मास, भटमास, तिल

गंगाजमुना
ब्यानर ब्रोसर

रुवीभ्याली
रुवी ढुङ्गा, जुडिबुडी, आलु र सिमी

खनियावास
घोडचढी नृत्य

बेनिघाटरोराङ
सुन्तला तरकारी चेपाङ झाँकी

गजुरी गाउँपालिका
चेपाङ बाजार तामाङ झाँकी

ताजा अपडेट

खोजी गर्नुहोस