घलेम्दी हाइड्रोले हकप्रद जारी गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ पौष ११, सोमबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले १: २ अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अगाडी सारेको छ । कम्पनीले सांग्रिला उर्जा प्रा।लि।द्वारा प्रबद्र्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत सेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्कासनको प्रस्ताव अनुमतिका लागि तोकेबमोजिमका कागजपत्रहरुका साथ विद्युत नियमन आयोगसमक्ष दरखास्त निवेदन दिने निर्णय पनि कम्पनीले गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस