नेप्से २ हजार माथी

नीति तथा कार्यक्रम आउने दिन दोहोरो अंकले बढ्यो शेयरबजार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १, मंगलबार (११ महिना अघि)
  • १३० पटक पढिएको
नीति तथा कार्यक्रम आउने दिन दोहोरो अंकले बढ्यो शेयरबजार

जेठ १,काठमाडौँ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.४३ प्रतिशत अर्थात २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले बढेर ३६०.२६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस