जनकपुरधाम

जनकपुरमा आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ ४, शुक्रबार (११ महिना अघि)
  • १३८ पटक पढिएको
जनकपुरमा आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा

जेठ ४, जनकपुरधाम । सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने प्रचलन छ ।

जानकीको जन्मदिनको अवसरमा जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । आज विहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भिड लागेको छ ।

# जनकपुरधाम

ताजा अपडेट

खोजी गर्नुहोस