आज सुनको भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ २०, आईतबार (११ महिना अघि)
  • १३२ पटक पढिएको
आज सुनको भाउ घट्यो

जेठ २०,काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज २५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस