प्रि-ओपन

प्रि-ओपन सेसन : १३.१५ अंकले बढ्यो नेप्से

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण ३०, बुधबार (८ महिना अघि)
  • ७९ पटक पढिएको
प्रि-ओपन सेसन : १३.१५ अंकले बढ्यो नेप्से

साउन ३०, काठमाडौँ । प्रिओपन सेसनमा नेप्से सूचक १३.१५ अंकले बढेको छ । यससँगै सूचक २९३६.६२ विन्दुमा आएको छ ।
यस अवधिमा ६ करोड ५९ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय १० कम्पनीको ९५ हजार ३७९ कित्ता सेयर कारोबार भएको छ ।

यस सेसनमा कुल ४३८ वटा कारोबार भएको छ । ७१ कम्पनीको भाउ बढेको छ भने २३ वटाको घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

#नेप्से

ताजा अपडेट

खोजी गर्नुहोस