नेप्से परिसूचकले ३ हजार बिन्दु पार गर्‍यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण ३१, बिहिबार (८ महिना अघि)
  • ६४ पटक पढिएको
नेप्से परिसूचकले ३ हजार बिन्दु पार गर्‍यो

साउन ३१, काठमाडौँ । नेप्से परिसूचक ३ हजार नाघेको छ । कारोबार भएको ४ मिनेटमा ३००१.१० अंकले बजार बढेको छ ।
मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागिसकेको छ ।

यति वेला सम्म ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस