सुन–चाँदी

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र ५, बुधबार (८ महिना अघि)
  • ६६ पटक पढिएको
बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?

भाद्र ५, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको हो ।

मङ्गलवार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मङ्गलवार तोलामा १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

# सुन–चाँदी

ताजा अपडेट

खोजी गर्नुहोस