सिटिजन्स क्यापिटल लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र १८, मंगलबार (७ महिना अघि)
  • ६५ पटक पढिएको
सिटिजन्स क्यापिटल लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न

भाद्र १८, काठमाण्डौँ । भाद्र १७ गते (तदनुसार सेप्टेम्बर ०२, २०२४) मा सिटिजन्स क्यापिटल लिमिटेडले अठारौं वाषर््िाक साधारण सभा ज्ञानेश्वर, काठमाडौं स्थित एटिक मिटिङ्ग हलमा सम्पन्न गरेको छ । संस्थाको अठारौं साधारण सभाले आ.व.२०८०÷८१ को मुनाफाबाट १५।५०% नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।

वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आ.व. २०८०÷८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आ.व. २०८१÷८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावली अनुसार गरिएको संचालकको नियुक्ति अनुमोदन र संचालकहरुको बैठक भत्ता परिमार्जन गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस