राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र २७, बिहिबार (७ महिना अघि)
  • ८४ पटक पढिएको
राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान

भाद्र २७, काठमाण्डौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिकोे मिति २०८१ भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत श्री पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको छ । बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस