विनिमय दर

आज कुन मुद्राको विनिमय दर कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन ४, शुक्रबार (७ महिना अघि)
  • ७१ पटक पढिएको
आज कुन मुद्राको विनिमय दर कति ?

असोज ४, काठमाडौँ । आज २०८१ असोज ४, सेप्टेम्बर २०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार नेपाली बजारमा अमेरिकन डलरको भाउ घटेको छ युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १३३.६० रुपियाँ र बिक्री दर १३४.२० रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.७१ रुपियाँ र बिक्री १३४.३१ रुपियाँ थियो ।

त्यस्तै, बिहीबार युरो १ बराबर १४८.७६ रुपियाँ खरिद र १४९.५५ रुपियाँ रहेकामा आज खरिद १४९.०७ रुपियाँ र बिक्री १४९.७४ रुपियाँ निर्धारण गरिएको छ ।
त्यसैगरी यसदिन पाउन्ड १ को खरिद मूल्य १७७.६९ रुपियाँ र बिक्री १७८.३९ रुपियाँ रहेको छ, जुन अघिल्लो कारोबार दिनमा खरिद १७६.६५ रुपियाँ र बिक्री १७७.४४ रुपियाँ थियो ।

#विनिमय दर

ताजा अपडेट

खोजी गर्नुहोस