शेयर बजार

आजको शेयर बजार २२.३६ अंकले घट्यो, कारोबार कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन १३, आईतबार (६ महिना अघि)
  • १०५ पटक पढिएको
आजको शेयर बजार २२.३६ अंकले घट्यो, कारोबार कति ?

असोज १३, काठमाण्डौँ । गत साताको अन्तिम कारोबार दिन ३२.८१ अंकले घटेर बन्द भएको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार २२.३६ अंकले घटेको छ । यसदिन उत्पादन र प्रशोधन बाहेक सबै उपसमूहको शेयर मूल्य घटेको छ ।

आज सेन्सेटिभ इन्डेक्स २.५६, फ्लोट इन्डेक्स १.५६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९३ अंकले घटेको नेप्से २ हजार ४६४.४० बिन्दुमा झरेर बजार बन्द भयो ।
आज कारोबार रकम पनि घटेको छ । बिहीबार ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको बजार आज ४ अर्ब ५ करोडमा सीमित भएको छ ।

#शेयर बजार

ताजा अपडेट

खोजी गर्नुहोस